काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २९.८७ विन्दुले बढेको छ । यससँगै सूचक २८६०.०७ अंकमा आएको छ । १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
८० कम्पनीको १६ हजार १ सय ७१ कित्ता सेयर कारोबार भएको छ । ६३ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij