Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

एचआइडीसीएलको १ करोड ६८ लाख ५९ हजार कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत

एचआइडीसीएलको १ करोड ६८ लाख ५९ हजार कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडीसीएल) को १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक सेयर सूचीकृत भएको छ । यस कम्पनीले लिलामीमा बिक्री गरेको सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij