Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.७४ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ०.७४ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.७४ विन्दुले बढेको  छ । यससँगै सूचक २७४०.२१ अंकमा आएको छ । २५ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ४ हजार ५६७ कित्ता सेयर कारोबार भएको छ । २० कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij