Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

टिकटक माथिको प्रतिबन्ध हट्यो , वेबसाइटमा बग्न थाल्यो टिकटक

टिकटक माथिको प्रतिबन्ध हट्यो , वेबसाइटमा बग्न थाल्यो टिकटक

  • काठमाडौँ । सरकारले  गत वर्ष कात्तिकमा  टिकटक माथि लगाएको प्रतिबन्ध आजबाट पूर्ण रुपमा हटाएको छ । करिब १० महिनापछि आजबाट टिकटक पूर्ण रुपमा संचालनमा आएको हो।नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई टिकटकमाथि माथिको प्रतिबन्ध हटाएको जनाएपछि आजबाट टिकटक पूर्णरूपमा सञ्चालनमा आएको हो ।

    टिकटकको माउ कम्पनी बाइट डान्सले नेपाल सरकारले राखेका सबै शर्त मान्न तयार भएपछि टिकटक सञ्चालनमा आएको छ ।सञ्चार  मन्त्रालयले हिजो दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र पठाएको थियो ।प्राधिकरणले समय अभावका कारण प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई यो पत्र आज पठाइएको थियो ।प्रतिबन्ध खुला भएपछि टिकटक फेरि वेबसाइटमा सञ्चालनमा आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij