Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

कालिका लघुवित्तको  संस्थापक शेयर विक्री खुला

कालिका लघुवित्तको  संस्थापक शेयर विक्री खुला

  • काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ३८५ कित्ता  संस्थापक शेयर विक्री खुला गरेको छ । 
    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धीत कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । कालिका लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीमा र ग्रिन लाईफ हाइड्रोपावरको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय कमलादी , काठमाडौंमा लिखित निवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij