Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

प्रभु इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको  १ करोड ८२ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

प्रभु इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको  १ करोड ८२ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा तीन कम्पनीको कुल १ करोड ८२ लाख ६९ हजार ६५८ दशमलव ०७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

    नेप्सेले सार्वजनिक गरेको मासिक तथ्याङ्कअनुसार प्रभु इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको उक्त कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

    प्रभु इन्स्योरेन्स कम्पनीको ६ लाख ५३ हजार ६५८ दशमलव ०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सको १ करोड र सन नेपाल लाइफ इन्स्योरेन्सको ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij