Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

शेयर बजार : नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९०  बिन्दुमा, १० अर्ब १२ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९०  बिन्दुमा, १० अर्ब १२ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचक २५।४६ अंकले घटेर २७०१।९०  बिन्दुमा आएको छ । आज  १० अर्ब १२ करोड रुर्पैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । आज १३ मध्ये ३ वटा समूहका सूचक बढेका छन् ।
    यस दिन ३२८ कम्पनीको २ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः एचआइडीसीएल संस्थापक र ग्रीन लाइफ हाइड्रोपावर परेका छन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij