Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

बेष्ट फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

बेष्ट फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

  • काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको हकप्रद शेयर सूचीकृत भएको छ ।

    कम्पनीको ३ लाख ५६ हजार ७४ दशमलव ५७ कित्ता हकप्रद शेयर  सूचीकृत भएको हो ।  यो शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij