Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सूर्यज्योति लाइफ इन्सुरेन्सको ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्सुरेन्सको ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सले ८ लाख १ हजार ४७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एनआइसी एसिया बैंकको नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९भदौ २८ गते० बाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij