Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

लगानी बोर्डको सीइओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको सीइओमा सुशील ज्ञवाली नियुक्त

  •  

    काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीइओमा नियुक्त गरेको हो । बोर्डको सीइओका लागि आवेदन दिएकामध्ये ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा परेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij