काठमाडौं । कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij