Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

शेयर बजार : नेप्से परिसूचकमा ५०.७३ अंकले घटेर २६३७.३९  बिन्दुमा, १० अर्ब ३३ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ५०.७३ अंकले घटेर २६३७.३९  बिन्दुमा, १० अर्ब ३३ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ५०.७३ अंकले घटेर २६३७.३९  बिन्दुमा आएको छ । आज १० अर्ब ३३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । यस दिन सबै समूहका सूचक घटेका छन् । 
    आज  ३२४ कम्पनीको २ करोड ४८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६४ करोड ३८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij