काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.८२ विन्दुले घटेको छ । यससँगै सूचक २६३५.९६ अंकमा आएको छ । ३८ लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको ५ हजार १ सय ७९ कित्ता सेयर कारोबार भएको छ ।
२६ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij