Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

आँखुखोला जलविद्युतको १७ लाख ५० हजार कित्ता सेयर लिलामीमा आउने

आँखुखोला जलविद्युतको १७ लाख ५० हजार कित्ता सेयर लिलामीमा आउने

  • काठमाडौं  । आँखुखोला जलविद्युत कम्पनीले बिक्री खुला गरेको १५०% हकप्रद सेयर आइतबार  बाँडफाँट भएको छ । यस कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड २ लाख ४९ हजार ७५२ कित्ताका लागि मात्र आवेदन परेको छ ।  

    यसआधारमा १७ लाख ५० हजार २४८ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर आँखुखोलाले अब लिलामीमा ल्याउनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij