Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

भगवती हाइड्रोपावरको शेयर मूल्य नेप्सेमा समायोजन

भगवती हाइड्रोपावरको शेयर मूल्य नेप्सेमा समायोजन

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमवार भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकोे शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

    नेप्सेले कम्पनीको ४ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू। ९१८ दशमलव ३७ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij