Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था  बन्द

आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था  बन्द

  •  

    काठमाडौं ।  आज  मंगलबार सेयर बजार बन्द हुने भएको छ । आज सरकारले इन्द्र जात्राको अवसरमा उपत्यकामा सार्वजनिक विदा दिएको छ  । आज सेयर कारोबार नहुने भएको हो । सेयर बजारसँगै उपत्यकामा बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय  बन्द हुनेछन् । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij