Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सुनको मूल्य तीन सयले घट्यो , प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँ

सुनको मूल्य तीन सयले घट्यो , प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँ

  • काठमाडौँ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको छ । 

    बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ९० रुपैयाँ कायम भएको छ ।

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५७२।७ डलरमा र चाँदी प्रतिऔंस ३०।४८ डलरमा कारोबार भइरहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij