Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

पर्यटकको चाप बढेपछि सातामा काठमाडौँ बनारस उडान सेवा थपियो

पर्यटकको चाप बढेपछि सातामा काठमाडौँ बनारस उडान सेवा थपियो

  • काठमाडौंँ । काठमाडौँ बनारस उडान सेवा सातामा थपिएको छ । बुद्ध एयरले काठमाडौं–बनारस उडान थपेको हो । बुद्ध एयरले बुधबारबाट सातामा ३ वटा नियमित व्यावसायिक उडान सुरु गरेको जनाएको छ ।

    यसअघि सातामा सोमबार र शुक्रबार नियमित उडान गर्दै आएको बुद्ध एयरले बुधबार पनि उडान सुरु गरेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कुमार कर्णले यात्रुको माग बढेका कारण बुधबार पनि बनारसमा उडान गर्न सुरु गरेको जानकारी सार्वजनिक गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij