Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

ठमेल प्लाजा होटलले १० करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा  एसबीआई मर्चेन्ट

ठमेल प्लाजा होटलले १० करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा  एसबीआई मर्चेन्ट

  • काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणलाई १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। कम्पनीले १ सय रुपैयाँ अंकति दरका १० लाख कित्ता साधारण सेयर निष्कासन गर्नको लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।   

    बुधबार एक कार्यक्रमकाबीच नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र ठमेल प्लाजा होटल एण्ड सुइटस्को तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले द्विपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरे ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij