काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २४.५३ विन्दुले बढेको छ । यससँगै सूचक २६०१.२९ अंकमा आएको छ । १ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९४ कम्पनीको ३४ हजार ८ सय ४० कित्ता सेयर कारोबार भएको छ ।
७० कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij