Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १९.५० अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक १९.५० अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १९.५० विन्दुले बढेको  छ । यससँगै सूचक २६०७.८५ अंकमा आएको छ । ११ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६१ कम्पनीको २६ सय ३५ कित्ता सेयर कारोबार भएको छ ।

    ४२ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij