Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.१८ अंकले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक ०.१८ अंकले घट्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१८ विन्दुले घटेको  छ । यससँगै सूचक २५२९.१४ अंकमा आएको छ । ८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ कम्पनीको १२ सय ४४ कित्ता सेयर कारोबार भएको छ ।

    १३ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij