Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

रुरु जलविद्युत परियोजनाले सुम्निमा हाइड्रोपावरमा लगानी गर्ने

रुरु जलविद्युत परियोजनाले सुम्निमा हाइड्रोपावरमा लगानी गर्ने

  • काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले सुम्निमा हाइड्रो पावर कम्पनी प्रालिको शेयरमा ५१ प्रतिशत स्वामित्व कायम हुने गरी लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ७ गतेको बैठकमा उक्त निर्णय लिएको हो ।

    सुम्निमा हाइड्रो पावर कम्पनीले भोजपुरमा प्रर्वद्धन गरिरहेको दुई जलविद्युत आयोजनाहरू – अपर पिखुवा खोला (४.९ मेगावाट) र पिखुवा पशुपति (४.१ मेगावाट)परियोजनामा रुरु जलविद्युत परियोजनाको बहुमत स्वामित्वमा लगानी हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij