Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

युनिलिभर नेपालले प्रतिकित्ता १७१४ रुपैयाँ लाभांश दिने

युनिलिभर नेपालले प्रतिकित्ता १७१४ रुपैयाँ लाभांश दिने

  • काठमाडौं ।  युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

    कम्पनीले शेयरधनीलाई प्रतिकित्ता  १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यो  लाभांश  अहिलेसम्मकै उच्च हो ।

    असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्ने निर्णय गरेको हो । 


    प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

    लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १२ गते साधारणसभा बोलाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij