Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.५४ अंकले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक ०.५४ अंकले घट्यो

  •  

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५४ विन्दुले घटेको  छ । यससँगै सूचक २५१९.०३ विन्दुमा आएको छ । १५ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३९ कम्पनीको ३२ सय ९६ कित्ता सेयर कारोबार भएको छ । 

    २० कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ ।



    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij