Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ९७ हजार २२० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले सेयरधनीलाई वितरण गरेको ३.८० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij