Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सानिमा रिलाइन्स लाइफ र साहस उर्जा लिमिटेडको शेयर मूल्य नेप्सेमा समायोजन

सानिमा रिलाइन्स लाइफ र साहस उर्जा लिमिटेडको शेयर मूल्य नेप्सेमा समायोजन

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा बिहीवारसानिमा रिलाइन्स लाइफ र साहस उर्जा लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

    नेप्सेले साहस उर्जाको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू ४७९ दशमलव १७ कायम भएको छ । नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
    सानिमा रिलायन्स लाइफको १८ दशमलव ३८११ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू ४७२ दशमलव ६३ कायम भएको छ । नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij