Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

एसियन लाइफ इन्सुरेन्सको ५ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

एसियन लाइफ इन्सुरेन्सको ५ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

  • काठमाडौ । एसियन लाइफ इन्सुरेन्सका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ५ लाख १४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । यसमा कम्पनीकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र इन्सुरेन्सको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij