Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सुनको मूल्य तोलामा ६००ले घट्यो , प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ

सुनको मूल्य तोलामा ६००ले घट्यो , प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ

  • काठमाडौ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ ।
    आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १९ सय ४५ रुपैयाँ कायम भएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij