Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८८.४५% हकप्रद शेयर निष्कासन गर्न , सेबोनबाट पायो स्वीकृती

लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८८.४५% हकप्रद शेयर निष्कासन गर्न , सेबोनबाट पायो स्वीकृती

  • काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । 

    बोर्डको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृती दिएको हो ।

    विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

    स्वीकृती पाएसँगै अव कम्पनीले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij