Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

शेयर बजार : नेप्से परिसूचकमा २२.३६ अंकले घटेर २४६४.४० बिन्दुमा, ४ अर्बभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा २२.३६ अंकले घटेर २४६४.४० बिन्दुमा, ४ अर्बभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा २२.३६ अंकले घटेर २४६४.४० बिन्दुमा आएको छ । आज ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

    यस दिन ३२७ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनएलजी इन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र अपि पावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij