Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सिटिजन्स क्यापिटलका ३ वटा म्युचुअल फन्डको लाभांश घोषणा

सिटिजन्स क्यापिटलका ३ वटा म्युचुअल फन्डको लाभांश घोषणा

  •  

    काठमाडौं । सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फन्ड १, सिटिजन्स म्युचुअल फन्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो ।

    जसमा सिटिजन्स म्युचुअल फन्ड १ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९  प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड १ को करसहित ६।५ प्रतिशत र सिटिजन्स सुपर ३० को करसहित १० प्रतिशत नगद लाभांश रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij