Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

एनएमबि बैंकको १ लाख ८० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

एनएमबि बैंकको १ लाख ८० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । एनएमबि बैंक लिमिटेडको १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर असोज १४ गतेदेखि विक्रीमा आएको छ ।

    बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij