Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

सुनको मूल्य तोलामा ५००ले घट्यो , प्रतितोला १ लाख ६० हजार रुपैयाँ

सुनको मूल्य तोलामा ५००ले घट्यो , प्रतितोला १ लाख ६० हजार रुपैयाँ

  •  

    काठमाडौ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । 

    मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १९ सय २५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij