Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ६.१६ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ६.१६ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ६.१६ विन्दुले बढेको  छ । यससँगै सूचक २६२९.७३ विन्दुमा आएको छ । ५६ लाख ४५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ८१ कम्पनीको १० हजार ७ सय ७५ कित्ता सेयर कारोबार भएको छ । 

    ५२ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij