Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

हिमालय उर्जा विकासको साढे १४ लाख कित्ता सेयर लिलामी बिक्री खुला

हिमालय उर्जा विकासको साढे १४ लाख कित्ता सेयर लिलामी बिक्री खुला

  •  

    काठमाडौं ।  हिमालय उर्जा विकास कम्पनीको लिलामी सेयरको बोलपत्र आज  खोलिदैछ । कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म सर्वसाधारण समूहको १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यस बोलपत्र आवेदन आज बिहान १० बजेबाट बिक्री प्रबन्धक बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर काठमाडौंमा खोलिनेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij