Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.०२ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ०.०२ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०२ विन्दुले बढेको  छ । यससँगै सूचक २५९७.५१ विन्दुमा आएको छ । ११ लाख ७५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको १८ सय ७९ कित्ता सेयर कारोबार भएको छ । 

    १२ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij