Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

एल.सी. इनर्जीले आइपीओ जारी गर्ने , साधारण सभा कात्तिक १२ गते

एल.सी. इनर्जीले आइपीओ जारी गर्ने , साधारण सभा कात्तिक १२ गते

  • काठमाडौं ।  एल.सी. इनर्जी लिमिटेडले आइपीओ प्रस्तावसहित कात्तिक १२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, यस कम्पनीको रजिष्टार्ड कार्यालय, बुद्धनगर, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।  आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij