Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

कपन हाइट समाजको १०औँ साधारण सभा सम्पन्न

कपन हाइट समाजको १०औँ साधारण सभा सम्पन्न

  • काठमाडौँ ।कपन हाइट समाजको १०औँ साधारण सभा सम्पन्न भएको छ ।बुढानगर पालिका वडा न ११स्थित कपन हाइट समाजको कार्यालयमा शनिबार साधारण सभा सम्पन्न भएको हो ।

    kapan hight samaj1.jpeg

    साधारण सभामा गत आर्थिक वर्ष २०८० र ८१को आय व्ययको प्रतिवेदन पारित गरियो । साधारण सभा कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष इन्जिनियर श्याम श्रेष्ठ गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार राजु बानिया,  सल्लाहकार उमेश खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij