
काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १९ सय ८० रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij