Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

आज  कामना सेवाको साढे ३५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

आज  कामना सेवाको साढे ३५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

  •  

    काठमाडौं । कामना सेवा विकास बैंकको ३५ हजार ५३४ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९असोज २१ गते० अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । 

    संस्थापक सेयरको प्रतिकित्ता भाउ १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij