Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

आँखुखोला जलविद्युत कम्पनीको साधारण सभा कात्तिक १२ गते ,लाभांशसम्बन्धी भने कुनै प्रस्ताव छैन

आँखुखोला जलविद्युत कम्पनीको साधारण सभा कात्तिक १२ गते ,लाभांशसम्बन्धी भने कुनै प्रस्ताव छैन

  • काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले कात्तिक १२ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको मैतीदेवीस्थित वैभव पार्टी प्यालेसमा बिहान ११ बजे शुरु हुनेछ । 

    सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । कम्पनीले लाभांशसम्बन्धी भने कुनै प्रस्ताव पेश गरेको छैन । 

    सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुक क्लोज गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij