Logo

Nov 02 2024 | २०८१, कात्तिक १७गते

images

शेयर बजार : नेप्से परिसूचकमा ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा, ७ अर्बभन्दा बढीको कारोबार


नया सडक

२०८१, असोज २१ सोमबार

  • 273
    Shares

  • शेयर बजार : नेप्से परिसूचकमा ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा, ७ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा आएको छ ।आज  ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ११ वटा समूहका सूचक बढेका छन् । होटेल तथा पर्यटन समूहका सूचकमा सबैभन्दा बढी तेजी आएको छ ।

    यस दिन ३०५ कम्पनीको १ करोड ५८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड २३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा चन्द्रागिरी हिल्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन रिइसुरेन्स परेका छन् ।  

     

     

     

     

    प्रतिक्रिया दिनुहोस