Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

हिमालयन ८०-२० म्युचुअल फन्डको लाभांश घोषणा

हिमालयन ८०-२० म्युचुअल फन्डको लाभांश घोषणा

  •  

    काठमाडौं । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘हिमालयन ८०-२०’ म्युचुअल फन्डको लाभांश घोषणा भएको छ ।क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट यस फन्डका इकाईधनीहरुलाई करसहित ६ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij