Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

आज रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

आज रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

  • काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज असोज २९ गते मंगलबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज ३० गते बुक क्लोज गर्दैछ ।  आजसम्म कायम सेयरधनीले यस कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनका साथै साधारण सभामा सहभागि जनाउन सक्नेछन् । 

    यस कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५.७८ प्रतिशत लाभांश वितरण गर्दैछ । रु रुले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा  ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij