Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

धितोपत्र बोर्डले लिवर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न पायो अनुमति

धितोपत्र बोर्डले लिवर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न पायो अनुमति

  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १स्०।५० अनुपातमा ७५ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij