Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

शेयर बजार : नेप्से परिसूचकमा ३१.४८अंकले बढेर २६९९.६६ बिन्दुमा, ३ अर्बभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ३१.४८अंकले बढेर २६९९.६६ बिन्दुमा, ३ अर्बभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा ३१.४८अंकले बढेर २६९९.६६ बिन्दुमा आएको छ । । आज ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।
    यस दिन ३०७ कम्पनीको ६४ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij