काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले क्यापिटललाई कात्तिक १ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रार नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij