Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

एनएमबि क्यापिटल लिमिटेडको साधारण सभा कात्तिक ३० गते , लाभांश वितरण गर्ने प्रस्ताव

एनएमबि क्यापिटल लिमिटेडको साधारण सभा कात्तिक ३० गते , लाभांश वितरण गर्ने प्रस्ताव

  • काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले कात्तिक ३० गते १४औं वार्षिक साधारणसभा बोलाएको छ । क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा दिउँसो ४ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।

    सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश ९कर समेत० वितरणको प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij