Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

समता घरेलु लघुवित्तले एफपीओ बिक्री गर्न , धितोपत्र बोर्डबाट पायो अनुमति

समता घरेलु लघुवित्तले एफपीओ बिक्री गर्न , धितोपत्र बोर्डबाट पायो अनुमति

  •  

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । यस संस्थाले १०० रुपैयाँ अंकित दरमा ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो । यसको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij